Special message to the visitors

In this area you can put any information you would like, such as: special offers, corporate motos, greeting message to the visitors or the business phone number.

This theme comes with detailed instructions on how to customize this area. You can also remove it completely.

सुचना प्रविधी सम्वन्धी लेख रचनाहरुको सँगालो

Archive for 'ब्लगमेनिया'

ब्लग हेर्ने बानि परेछ । शायद यसको मैलिकताले गर्दा होला । एक पटक कसो कसो गर्दा मैले ब्लगस्पटमा रिसेन्टली (भर्खर १० मिनेट भित्रमा ) अपडेट भएका ब्लगहरुको लिस्ट भेटेको थिए । त्यस पछी फेरी कहिले भेटिन । त्यसो त वर्डप्रेसमा नेपाल बाट वा नेपाली भाषामा अपडेट गरिएका ताजा ब्लगहरु http://ne.wordpress.com मा गएर पढन पाईन्छ तर आफु त गुगल दाईको समुहको मान्छे परियो क्यारे ब्लगस्पटमा यस्तो सुविधा नहुदाँ खल्लो लागी रहेको थियो । ब्लगस्पटमा होष्ट गरिएको कुनै साईटको न्याभ वार (हटाएको छैन भने मात्र) वाट मात्र आफुले नचिनेको, वास्ता नगरेको विषयको ब्लग पढ्न पाईन्थ्यो ।

तर अचानक आज ख्वै कता वाट गुगलमा के सर्च गर्दा गर्दै मैले पहिले पनि एक पटक भेटेको रिसेन्टली अपडेटेड ब्लगहरुको लिष्ट (ब्लगस्पटमा मात्र ) भेटे । मैले त्यो साईट खोलेको वेला त्यसमा १० मिनेट भित्रमा अप डेट भएका ६९६२ वेभ साईटको लिष्ट थियो ।

त्यो साईटको URL : http://www.blogger.com/changes10.g

कनि कुथी आफ्नै CMS (Content Management System) वनाउन लागेको थिए डेलिसियस (http://del.icio.us/) मा एउटा लिङ्क भेटे । नासा, युवुन्तुको आधिकारिक साईटले पनि रेडिमेड CMS (Drupal) प्रयोग गर्छन रे ।

त्यस पछि मनै मरेर आयो वनाउदै गरेको CMS पुरा गर्न । तर पनि पेटको सवाल थियो (पैसा आउने काम गर्न थाले पछि शिवजीको तिन नेत्र वल्छन रे नि कुरा त्यही भन्न खोजेको ! ) जसको लागी वनाउन लागेको थिए उसको आवश्यकता अनुसार को CMS वनाई टोपले ।

तर अस्ती भर्खर पोखरासिटी डट कम साईट हेरे पछि पुन CMS को भुत सवार भा छ मलाई …………..
शायद अव जे गरिन्छ रेडीमेड CMS वाट नै काम चलाईन्छ क्यारे (क्लाईन्टको रिक्वारमेन्ट मिले सम्म)

पोर्टफोलियो

lonnroth.jpgmattbrett.jpgkomodomedia.jpg

ग्यालरी

bestwebgallery.jpgcssremix.jpgcssbloom.jpg

आर्टिकल

screenz.jpgkineda.jpgifelse.jpgfadtastic.jpgfunci.jpg

ब्लग

criaturacreativa.jpg larissameek.jpgjek2k.jpgavalonstar.jpgorderedlist.jpgwebmark.jpg


Andreas 02

Andreas02

Demo | Download


Rotterdam

Rotterdam

Demo | Download


Glossy Blue

Glossy Blue

Demo | Download


Wow (Smashing)

Wow (Smashing)

Demo | Download


Semipro

Semipro

Demo | Download


Semipro II

Semipro II

Demo | Download


Sky3c

Sky3c

Demo | Download


Neo

Neo

Demo | Download


Enlighten

Enlighten

Demo | Download


Gluttony

Gluttony

Demo | Download


Premium Brown

Premium Brown

Demo | Download


Decorativo

Decorativo

Demo | Download


Butterfly

Butterfly

Demo | Download


DF Theme (3 Column)

DF Theme

Demo | Download


Gossipcity

Gossipcity

Demo | Download


Resurrection

Resurrection

Demo | Download


Summer Love

Summer Love

Demo | Download


Shylapa

Shylapa

Demo | Download


Mistylook

Mistylook

Demo | Download


Cool Blue

Cool Blue

Demo | Download


Red Web 2.0 template

Red web 2.0

Demo | Download


Erudite (3 column)

Erudite (3 column)

Demo | Download


Flower Pink Border

Flower Pink Border

Demo | Download


Smashing (magazine)

Smashing (magazine)

Demo | Download


Clean Elegant

Clean Elegant

Demo | Download


Drivin to L.A.

Drivin to L.A.

Demo | Download


Underground

Underground

Demo | Download


Minyx

Minyx

Demo | Download


Quirky Valentine

Quirky Valentine

Demo | Download


City Tree

City Tree

Demo | Download


Terminal Black

Terminal Black

Demo | Download


Simplicity

Simplicity
Demo | Download


Terra Firma

Terra Firma

Demo | Download


The Missing Piece

The Missing Piece

Demo | Download


Beautiful Day

Beautiful Day

Demo | Download

मैले त्यती सजिलै यो ब्लग बन्द गर्ने बारे सोचेको छैन। तर विविध ब्यश्तताको कारणले नियमित नहुन पनि सक्छ त्यसैले यो ब्लगमा मा नयाँ पोष्ट पब्लिश हुने बित्तिकै ईमेलमा जाने ब्यबश्था मिलाईएको छ। (धन्यबाद फेड वर्नर) यसकोलागी तपाँईले आफ्नो ईमेल ठेगाना दिनु पर्छ। नयाँ ब्लग पब्लिश भएको वाहेक अन्य स्पाम नपठाउने वाचा सहित तपाँईलाई पनि सहभागीताको लागी निम्तो।

नेपालमा चलचित्रका कलाकार प्रोड्युसरले वेभ साईट वनाएर आफ्नो र आफ्नो चलचित्रको बजार प्रवद्दन गर्ने सम्वन्धमा सोच सम्म नबनाएको अवश्थामा भारतमा चाही कलाकार तथा चलचित्रको वेभसाईट वेभ डिजाईनिङ्ग कम्पनीलाई वनाउने जिम्मा दिएर वजार विस्तार गर्ने मात्र हैन ब्यस्त कलाकार हरु स्वयं आफु र आफ्नो कामको सम्वन्धमा ब्लगीङ्ग गर्न थालिसकेका छन।

यस क्रममा भारतिय कलाकार विच प्रतिष्पर्धात्मक दौड नै शुरु भई सकेको छ। अमिताभ वच्चन, अमिर खान, शाहरुख खान आदी नाम चलेका कलाकार हुन जसले ईन्टरनेट तागतलाई समयसाक्षेप मुल्याङ्क गरी सकेका छन र ब्लगको दुनियाँमा प्रवेश गरी सकेका छन।

ब्लगीङ्ग शुरु सोच सँगै मेरो पहिलो रोजाईमा वर्डप्रेस परेको थियो तर यसको ड्यासवोर्डमा केही अप्ठ्यारा देख्ने वित्तिकै मैले ब्गलस्पटमा ध्यान केन्द्रित गरे । बास्तवमा ब्लगस्पटमा गुगल एड राख्न पाउछ भन्ने वित्तिकै मैले यही चलाउनु पर्छ भन्ने निर्णय गरी सकेको थिए तर यसको न्याभबार ले मेरो मन खल्लो बनाई राखेको थियो गुगलमा खोज्दै जादाँ त्यो समस्या पनि हल भयो। (देखी हाल्नु भो नि मेरो साईटमा ब्लगस्पटको न्याभ वार छैन । :-D) त्यस्तै कमन र लिमिटेड थिम को कारणले मैले पहीलो नजरमा ब्लगस्पटलाई वर्डप्रेस भन्दा कम ठह्रयाएको थिए तर कुरा त्यसो रहेनछ यसमा त झन वर्डप्रेस भन्दा सजिलो एक्सएमएल टेम्प्लेट ईन्सटल गर्न सकिदो रहेछ।

ब्लगस्पटमा न्याभवार हटाउनको लागी तल दिएको कोडलाई ब्लगस्पट एकाउन्टको ड्यासवोर्डमा मा गएर लेआउट भित्रको सिएसएस कोड हालेर पेजलाई सेभ गरि दिनुहोस।
मैले बुझे सम्म यो कामले ब्लगस्पटको कुनै पनि ट्रम्स एण्ड कन्डिशन उल्लंघन गर्दैन।

#navbar-iframe
{
height:0px;
visibility:hidden;
display:none;
}

ब्लगस्पटको थिम चेन्ज गर्नको लागी blogger xml theme भन्ने कि-वर्ड ले गुगलमा सर्च गरी xml थिम डाउनलोड गर्नुस अनी ड्यासवोर्डको लेआउट भन्ने पेजमा गएर अपलोड गर्नुस।

यदी ब्लगमा ब्लगीङ्ग वाहेक अन्य कुनै उदेश्य छैन भने वर्ड प्रेस तपाँईको लागी राम्रो अप्सन हुन सक्छ।

राम्रो पक्ष

  • वर्ड प्रेसको ईनबिल्ट ग्याजेट प्रयोग गर्न पाईन्छ। जसवाट तपाँईको ब्लगको साईडबार तपाँईले चाहे जस्तै विविधता युक्त बनाउन सकिन्छ।
  • वर्ड प्रेस जस्तै प्रख्यात ब्लगस्पटमा जस्तो यसमा न्याभ वार हुन्न।
  • तपाँई ले तपाँईको ब्लग अपडेट गरी रहेको कुरा अन्य वर्डप्रेस युजरले पनि थाहा पाई राखेको हुन्छन जसवाट तपाँईको साईटमा अनएक्सपेक्टेट युजरले अनएक्सपेक्टेड भिजिट गरी राखेको हुन्छ।
  • तपाँको साईटलाई कस्तो स्वरुप दिन चाहनु हुन्छ तपाँईको लागी प्रस्सत थिम उपलब्ध छन जसलाई तपाँई क्लिक गरेको भरमा परिवर्तन गर्न सक्नु हुन्छ।

नराम्रो पक्ष

  • सिमित ग्याजेट प्रयोग गर्नु पर्छ।
  • आफुले चाहे जस्तो स्वरुपमा कस्टमाईज गर्न अप्ठारो छ । (कम्तीमा मलाई त्यस्तो लाग्यो।)
  • गुगलको एडसेन्स राख्न सकिएन (यसो गर्न सकेको भए म यही प्रयोग गर्थे।)