In this area you can put any information you would like, such as: special offers, corporate motos, greeting message to the visitors or the business phone number.
This theme comes with detailed instructions on how to customize this area. You can also remove it completely.

Adam Sandler
Akon
Alessandra Ambrosio
Alicia Keys
Arnold Schwarzenegger
Ashanti
Avril Lavigne
Beyonce Knowles
Bob Dylan
Britney Spears
Bryan Adams
Chris Brown
Cindy Crawford
Colin Farrell
David Gray
Deftones
Drew Barrymore
Duffy
Emma Watson
Eminem
Evanescence
Fall Out
Fountains of Wayne
George Michael
Gisele Bündchen
Gretchen Wilson
Gwyneth Paltrow
Heather Headley
Jackie Chan
Jennifer Lopez
Jet Li
Jill Scott
John Mayer
John Travolta
Jonas Brothers
Joss Stone
Justin Timberlake
Kanye West
Leonardo DiCaprio
Lil Wayne
Linkin Park
Los Lonely Boys
Madonna
Maroon 5
Matthew onaughey
Michael Jackson
Michelle Branch
Miley Cyrus
Morgan Freeman
Nelly Furtado
Norah Jones
Pamela Anderson Lee
Papa Roach
Paris
Hilton
Pierce Brosnan
Paramore
Pussycat Dolls
Ricky Martin
Rihanna
Robert Downey Jr.
Samuel L. Jackson
Santana
Sean
Connery
Sean Paul
Shelby Lynne
Sugarland
Sylvester Stallone
T-Pain
Val Kilmer
Vanessa Paradis
Will Smith
Prototype 1.6.0.2 Cheat Sheet
mootools 1.2 cheat sheet
jQuery 1.3 Cheat Sheet
Mac OS X CSS Cheat Sheet
CSS Cheat Sheet (V2)
CSS CHEAT SHEET
HTML/XHTML in one page
(X)HTML Elements and Attributes
Adobe Flash CS4 OS X Keyboard Shortcuts
Flash CS3 Cheat Sheet
Photoshop Lasso Tool Cheatsheet
Adobe Photoshop CS4 Keyboard Shortcuts
Adobe Photoshop CS3 Keyboard Shortcuts
Adobe Pen Tool Cheatsheet
यदी तपाँई चिनमा बसेर ईन्टेरनेट चलाएको कल्पना गर्दै हुनुहुन्छ भने थाहा पाई राख्नुस गत सोमबार देखी तपाँईले ( सोझो हिसाबले ) यु ट्युब हेर्न पाउनु हुने छैन । युट्युबमा चिनियाँ सुरक्षकर्मीले तिब्बतीलाई क्रुर तरिकाले कुटेको भिडियोको लोकप्रियता र यसले जन्माएको खैलाबैलाको कारण चिन सरकारले यु ट्युब प्रतिबन्ध लगाएको हो ।
यसै पनि चिनमा यु ट्युबको लाई पहिलो पटक बन्द गरिएको हैन यस अगी पनि बिभिन्न कारण देखाई पटक पटक बन्द गरिएको हो । तर फेसबुक ट्वीटर लगायतका सोसल नेटवर्किङ्ग वेभ साईटको मार्फत गरिने सवाद र तेर्सो माध्यम मार्फत भिडियो सेयरिङ्को गरिनाको कारण यो प्रतिबन्ध फितलो रहदै आएको छ ।
उसो त सरकारले यो भिडियो सत्य नभएको दाबी गरेको छ तर सत्य नभएकै एउटा भिडीयो को कारणले पुरा वेवसाईट नै गर्दा उक्त सरकारी कदम प्रत्युत्पादक हुने निश्चित छ ।
यस घटनाको सम्बन्धमा बिबिसी ले तयार गरेको समाचार र सो भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।
http://news.bbc.co.uk/1/hi/world/7962971.stm
तपाँईले बिचार गर्नु भएको होला वेव सर्फ गर्दै जादाँ कहिले काँही कुनै यस्तो लिङ्कमा क्लिक गरिन्छ जसलाई पछ्याउदै जादाँ त्यस लेखको बारेमा विस्तृत जानकारी उपलब्ध हुनुको सट्टा झन्झटिलो साईनअप पेज देखा पर्छ यस्तो बेला धेरैले साईनअप गर्नुको साटो त्यो साईट खुलेको ईन्टनेट एक्सप्लोररको विन्डो ने क्लोज गरेर त्यस बिषय सँग सम्बन्धित जानकारी पाउने लोभ त्यागी दिन्छन ।
धेरैले यस्तो समस्या भोगी रहेको थाहा पाएर होला कसैले एउटा वेभ साईट खोलि दिएछ । बगमिनट डट कम यस्मा त्यस्ता रजिष्ट्रेुशन गरेर लगईन हुनै पर्ने वेभ साईटका केही सकलित युजरनेम र पासवर्ड दिएका छन जसको साहायताले त्यस्ता फोर्स लगईन गराउने वेव साईटमा पस्न सकिन्छ ।
www.bugmenot.com
बिदेशमा बस्ने दाजु ,भाई, साथीहरुले मैले यु ट्युबमा फलानो नेपाली फिल्म, फलानो गितको म्युजिक भिडियो हेरे भनेर गफ गर्दा हाम्रो त्यस्तो दिन कहिले आउला भनेर खुब आश लाग्छ । साच्चै भनौ भने जति बाँचिन्छ त्यो समयमा नेपालमा त्यस्तो भएन भने हुने ठाँउमा गएर भए पनि त्यस्तो हेर्न पाँउ भन्ने लागेको छ ।
आफु कहाँ युट्युबमा फिल्मको के कुरा गर्नु ! घरको डायलअप प्रयोग गरेर ईमेल नै चेक गर्दा पनि मन कटक्क खान्छ । NTC को टेलिफोनमा पैसा चढेको चढ्यै हुन्छ यता पेजमा Page can not be displayed भनि रहेको हुन्छ । “नखाँउ भने दिनभरीको शिकार खाँउ भने कान्छा बाउको अनुहार “
बजारमा UTL ले USB मोडेम प्रयोग गरेर मासिक ५ सय तिरे अनलिमिटेड (ब्याण्डविथ भन्या हैन, समय भनेको ! कनेक्सन भएमा १ दिनमा जति खेर चलाए नि हुने) नेट एक्सेस गर्न पाईने भएछ । स्पिड ठिकै रहेछ । (धेरै छिटो चल्यो भने त म आत्तिन्छु होला त्यसैले ४ ५ के बि पि एस ठिकै लागेको मलाई ! :-D)
अष्ट्रेलिया की एक युवतीलाई (आफ्नो मान्छेले ) फ्रान्सको पेरिस स्थित ईफेल टावरको टपमा लगेर चुम्बन गरि दिओस भन्ने चाहना रहेछ । यसै क्रममा उनको मान्छे सँग उनको ईन्गेजमेन्ट पनि भै सकेछ । तर पैसाको अलि समस्या परेर उ कमाउन थालेछ । (आर्थिक मन्दीको कुरा जो छ ।) उनि लेख्छीन यदि उनको मान्छेले त्यसो गर्न सकेन भने उनी आफै पैसा कमाएर पेरिस जान्छिन अनि ईफेल टावरको टुप्पामा पुगरे र् याण्डमले सेलेक्ट गर्दा जो मिल्छ त्यसलाई नै चुम्बन गरि दिन्छी ।
यो ति भयो एक युवतीको कुरा जो ईफेल टावरको टुप्पामा पुगेर कसैले किस गरि दिवोस (सके आफ्नै मान्छेले / लाई) भन्ने चाहन्छे। यस्ता रमाईला जिवनका लक्ष्य ससारमा धेरै मान्छेका हुदाँ रहेछन । त्यसैले समान लक्ष्य भएका मानिस विच ईन्टरयाक्सन होस, लक्ष्य पुरा गर्नको लागी कस कसले के के गरे आदी कुरा सेयर गर्नको लागी पनि एउटा साईट खुलेको रहेछ । http://www.43things.com/
पेज एक्सटेन्शन विनाको वेव पेज र डायनामिक कन्टेन भएको html वेव पेज देखेर कसरी यस्तो गर्न सकिन्छ भनेर वुझ्दै जाँदा कन्ट्रोल प्यानेल भित्र root डिरेक्ट्रीमा हुने .htaccess मा तल दिए अनुसार गर्यो भने धेरै थोक हुदो रहेछ। तर मैले चाहे जस्तो पेज एक्सटेन्शन विनाको वेव पेज र डायनामिक कन्टेन भएको html पेज वनाउन दिएको ईन्सट्रक्सन अनुसार गर्दा सफल हुन सकिन। शायद हुन्छ होला तर अहिले लाई टेष्टेड ईन्सट्रक्सन…………………
(यो सव गर्दा साईट नचल्न पनि सक्छ तर यो सव गर्नलाई तपाँईकै रिक्स मा)
Enable Directory Browsing
Options +Indexes
## block a few types of files from showing
IndexIgnore *.wmv *.mp4 *.avi
Disable Directory Browsing
Options All -Indexes
Custom Error Message Pages
ErrorDocument 403 /somePage1.html
ErrorDocument 404 /somePage2.html
ErrorDocument 500 /somePage3.html
Change Default Page Order
DirectoryIndex myhome.htm index.htm index.php
Ban User IPs
order deny,allow
deny from 123.456.789.00
deny from 123.456.789.00
deny from .someDomain.com
allow from all
Block Visitors From Specific Referring Sites
RewriteEngine on
RewriteCond %{HTTP_REFERER} site-to-block.com [NC]
RewriteCond %{HTTP_REFERER} site-to-block-2.com [NC]
RewriteRule .* - [F]
Block Search Spiders From Specific Directories
User-agent: *
Disallow: /cgi-bin/
Disallow: /images/
Block Specific Search Spiders From Site
User-agent: searchbot1
User-agent: searchbot2
Disallow: /
मैले वेव साईट होष्ट गर्ने गरेको सर्भर UNITED STATES (US) City: Atlanta, GA ( Latitude: 33.7629 Longitude: -84.4226 ) को भएर होला त्यहाँको र यहाँको टाईम डिफरेन्सको कारणले मलाई खुव अप्ठयारो महशुश भईरहेको थियो । PHP को date, time फङ्ग्शन परिमार्जन नगरी त कामै नलाग्ने। हालै आएर लघुकथा डट कम को कन्सेप्ट अनुसार काम गर्दा यो टाईम डिफरेन्सले झन सतायो। साईटको कन्सेप्ट चाँही प्रत्येक दिन नयाँ कथा मेन पेजमा आउनु पर्ने थियो र त्यही अनुसार कोडिङ्ग पनि गरिएको थियो।
तर टाईम डिफरेन्सको कारणले राति वार्ह वजे परिवर्तन हुनु पर्ने कथा विहान सवा एघार वजेमात्र परिवर्तन हुन्थ्यो। वेभ सर्भर रहेको स्थान नजिकै वस्ने मानिसको लागी त ठिकै हो तर मलाई चै यो डिफरेन्स मन परेन अनि मैले वेभ सर्भरको टाईम जोन फिक्स गर्ने फिचर ईनेवल गरि देउ भनेर सर्भरवाला कहाँ ई-मेल पठाए।
Servers runs on CST time zone and it cannot be changed.This will break many important updates and working serverside.
सर्भर वाला हरुको यस्तो प्रत्युतर आउने वित्तिकै मैलै मेरो अनुरोधले पार्ने प्रभाव र Y2K को समस्यास चर्चा गरे अनुसार नै भएको के हुन्थ्यो भनेर अनुमान गरे।
अनि खोज्न थाले घरेलु सामाधान !
php म्यानुवल पल्टाउदै जादाँ एउटा समाधान भेटियो जसअनुसार जुन पेजमा php को date time function चलाउनु पर्ने र त्यो पेजमा अर्थात फङ्ग्शन प्रयोग गर्ने वेलामा php को timezone veriable डिफाईन गर्ने वित्तकै यस्तो समस्या समाधान हुने रहेछ।
putenv(”TZ=Asia/kathmandu”);
यसरी PHP को लागी त एक किसिमले समस्या सामाधान भयो तर MySQL को लागी चाही अर्कै विल्टइन फङ्ग्शन प्रयोग गर्नु पर्यो।
date(ADDTIME(now(), ‘10:15:1.000002′));
गुगलको आँकाशिदो ईन्टरनेट वजार कब्जा गर्ने रणनिती र प्रयोगकर्ताको गुगल प्रेम उत्कर्षमा पुगेको छ। परिक्षणको रुपमा एउटा प्रयोग कर्ताले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने जिमेलमा हाल आएर खाता खोल्न आमन्त्रण नचाँहिने गरी खुल्ला भएको छ। जिमेल खाता भएको ब्यक्तीले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने शुरुवाती दिनहरुमा जिमेल आमन्त्रण किन बेचको विषय बन्नु साधारण मानिए पनी सर्वसाधरण लाई खुल्ला गरी सक्दा पनि ई-बेमा यसको किन बेच समाप्त नहुनुलाई आश्चर्य लाग्दो जिमेल क्रेज मानिएको छ। भनिन्छ पहिले हटमेल याहु ईमेल खाता भएका दुबैले एउटा जिमेल खाता खोलेका छन।