In this area you can put any information you would like, such as: special offers, corporate motos, greeting message to the visitors or the business phone number.
This theme comes with detailed instructions on how to customize this area. You can also remove it completely.
दारु नखाने भएकोले होला दारु खानेहरुको दारु खाईसके पछिको गफ वा दारु खानुको कारण सुन्दा मलाई रमाईलो लाग्छ । म त टन्न दारु खानुहरुको विचमा बस्न पाए भने उनिहरुको दारु खाए पछिको गफ सुनेर उनिहरुले भन्दा पनि धेरै ईन्जोय गर्न सक्छु जस्तो लाग्छ ।
यो त भयो दारु खानेहरु सँगको कुरा तर आज मैले नेट सर्फ गर्दै जादाँ एउटा वेव साईट भेटे जसमा कसले कसलाई किन बियर \ कफि ख्वाउने \ सँगै खाने कुरा गर्दैछ भनेर लेखिएको रहेछ ।
Prototype 1.6.0.2 Cheat Sheet
mootools 1.2 cheat sheet
jQuery 1.3 Cheat Sheet
Mac OS X CSS Cheat Sheet
CSS Cheat Sheet (V2)
CSS CHEAT SHEET
HTML/XHTML in one page
(X)HTML Elements and Attributes
Adobe Flash CS4 OS X Keyboard Shortcuts
Flash CS3 Cheat Sheet
Photoshop Lasso Tool Cheatsheet
Adobe Photoshop CS4 Keyboard Shortcuts
Adobe Photoshop CS3 Keyboard Shortcuts
Adobe Pen Tool Cheatsheet
डिजाईनिङ्ग भनेको 70% dealing with people, 3% the idea, 2% selling the idea, 2% the brief, 2% being pig headed, 1% printing, 3% eye for detail, .6% invoices, 2% coffee, .7% tracking, .1% warm glow, .6% panic, 1% 4am, .6% staring, .2% checking, 1% letting go, .8% keeping hold, .7% estimates, .3% checking, .4% proofs, .1% colour, .9% understanding, .4% marketing, 1% checking, .8% beach ball, .5% mice, .3% keynotes, .4% persuasion, .2% bragging, .5% smiling, 2% knowing when to stop. हो ।
तपाँईले बिचार गर्नु भएको होला वेव सर्फ गर्दै जादाँ कहिले काँही कुनै यस्तो लिङ्कमा क्लिक गरिन्छ जसलाई पछ्याउदै जादाँ त्यस लेखको बारेमा विस्तृत जानकारी उपलब्ध हुनुको सट्टा झन्झटिलो साईनअप पेज देखा पर्छ यस्तो बेला धेरैले साईनअप गर्नुको साटो त्यो साईट खुलेको ईन्टनेट एक्सप्लोररको विन्डो ने क्लोज गरेर त्यस बिषय सँग सम्बन्धित जानकारी पाउने लोभ त्यागी दिन्छन ।
धेरैले यस्तो समस्या भोगी रहेको थाहा पाएर होला कसैले एउटा वेभ साईट खोलि दिएछ । बगमिनट डट कम यस्मा त्यस्ता रजिष्ट्रेुशन गरेर लगईन हुनै पर्ने वेभ साईटका केही सकलित युजरनेम र पासवर्ड दिएका छन जसको साहायताले त्यस्ता फोर्स लगईन गराउने वेव साईटमा पस्न सकिन्छ ।
www.bugmenot.com
जलवायु बिज्ञान बिभागको भबिष्यबाणी त मलाई थाहा भएन तर एउटा वेवसाईट छ जसमा पानि पर्छ कि पर्दैन भनेर गरिएको भविष्यवाणी (मिलुञ्जेल ठ्याक्कै) मिल्छ । केही गर्न पर्दैन वेवसाईट खोल्नुस त्यसले आफै तपाईको आपी एड्रेस कहाँको हो पत्ता लगाएर तपाँई लाई भनि दिनेछ । NTC को ईन्टनेट चलाउनु भयो भने त तपाँईलाई ढुक्कै छ नि यसले आफै काठमाण्डुको हो भनेर पत्ता लगाई दिन्छ । तर यदि तपाईको वेव सर्भर नेपालको हैन वा तपाँईलाई कुनै अर्कै देशको शहरमा पानि पर्छ कि पर्दैन भनेर पत्ता लगाउनु पर्यो भने पनि स्थान परिवर्तन गर्न मिल्छ त्यस वेव साईटमा । आफै हेर्नुस न http://goingtorain.com/
अष्ट्रेलिया की एक युवतीलाई (आफ्नो मान्छेले ) फ्रान्सको पेरिस स्थित ईफेल टावरको टपमा लगेर चुम्बन गरि दिओस भन्ने चाहना रहेछ । यसै क्रममा उनको मान्छे सँग उनको ईन्गेजमेन्ट पनि भै सकेछ । तर पैसाको अलि समस्या परेर उ कमाउन थालेछ । (आर्थिक मन्दीको कुरा जो छ ।) उनि लेख्छीन यदि उनको मान्छेले त्यसो गर्न सकेन भने उनी आफै पैसा कमाएर पेरिस जान्छिन अनि ईफेल टावरको टुप्पामा पुगरे र् याण्डमले सेलेक्ट गर्दा जो मिल्छ त्यसलाई नै चुम्बन गरि दिन्छी ।
यो ति भयो एक युवतीको कुरा जो ईफेल टावरको टुप्पामा पुगेर कसैले किस गरि दिवोस (सके आफ्नै मान्छेले / लाई) भन्ने चाहन्छे। यस्ता रमाईला जिवनका लक्ष्य ससारमा धेरै मान्छेका हुदाँ रहेछन । त्यसैले समान लक्ष्य भएका मानिस विच ईन्टरयाक्सन होस, लक्ष्य पुरा गर्नको लागी कस कसले के के गरे आदी कुरा सेयर गर्नको लागी पनि एउटा साईट खुलेको रहेछ । http://www.43things.com/
मेरो पनि एउटा समय थियो घरमा रहदाँ घरै धर्किने गरी गित सुन्नु पर्थ्यो त्यो पनि नबिन भट्टराईको
यस्तो लाग्थ्यो नेपाल मा नबिन भट्टराई बाहेक कुनै गायक नै छैन । कुनै बेला जतिखेर उनि नेपाली पप सगितको शिखरमा म त्यतीवेला भयङ्कर ठुलो फ्यान थिए उनको स्वरको ।
समय बित्तै गयो उनि चर्चा वाट बाहिरिदै गए अनि म पनि अरु अरु कुरामा अल्मलिदै गए । गित सगित सुन्ने कुरा हरु दोस्रो, तेस्रो प्राथमिकतामा पर्न थाले समय हरु यसै बित्न लागे।
अचानक गुगल दाईलाई नविन भट्टराईको खबर सोध्न मन लाग्यो । उनि बेखबर रहे । ( नबिन केही गरिरहेका छैनन क्यारे ! ) धन्न यु ट्युबमा नबिन रहेछन ।
कुरा यति नै हो तर NTC लाई भन्न मन लागेको छ “तिम्ले हाम्रो तिर पनि ADSL ल्याई दिए म पनि नबिन भट्टराईलाई सुन्थे नि . “
तपाँईको कम्प्युटर को डेक्सटप सजाउनको लागी वालपेपर खोजी रहनु भएको छ भने स्म्यासिङ्ग म्यागजिनको वेभसाईटमा स्रगहित क्यालेण्डरमा आधारित वालपेपर उपयोगी हुन सक्छन्।